Logo
|
Thursday 1st December 2022
Logo

epaper

थप ९ जनामा कोरोना संक्रमण, २३ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४२५ जनाको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४९९ जना छ भने पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्