
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
ग्लोबल हेल्थकेयर नामको कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको ब्याच नम्बर CARE-11-22 को सेनिटाइजरलाई बिक्रीवितरणमा रोक लगाएको हो।
उक्त सेनिटाइजरको नमुना प्रयोगशालामा परीक्षण गर्दा विषाक्त पाइएको विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
