Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ। परीक्षाको लागि अनलाइन आवेदन भर्ने समय कार्तिक २१ गतेसम्म थियो।

विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्