Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर ५ जना कोरोना संक्रमित थपिँदा २६ संक्रमणमुक्त, ४५३ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १२५२ जनाको नमुना परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ । हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४५३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्