Logo
|
Friday 29th March 2024
Logo

epaper

थप ८ जनामा कोरोना सङ्क्रमण, १७ निको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ७७८ पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु भएको छैन भने थप १७ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ४४ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्