Logo
|
Wednesday 24th April 2024
Logo

epaper

थप ४ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२ जनाको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०६ जना छ भने पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्