Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ललितपुर–३ मा डा. तोसिमा कार्कीको फराकिलो अग्रता, तोसिमालाई पछ्याउँदै एमालेका अमृत



जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै लग्नुभएको छ ।

साँझ ५ः३० बजेको मतपरिणामअनुसार, कार्कीले दुई हजार १८२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार अमृत खड्काले एक हजार ८८५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, सत्तारूढ गठबन्धनकी उम्मेदवार एवं बहालवाला मन्त्री पम्फा भुसालले ११९९ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्