
जनस्वास्थ्य सरोकार, काठमाडौं । अस्ट्रेलियाविरुद्धको खेलका दौरान घाइते भएका फ्रान्सका रक्षक लुकास हर्नान्डेजको घुँडाको चोटको सफल शल्यक्रिया भएको छ ।
हर्नान्डेजको क्लब बायर्न म्युनिखले बिहीबार उनको इन्सब्रकमा एन्टेरियर लिगामेन्ट क्रुज (एसीएल) को सफल शल्यक्रिया भएको पुष्टि गरेको हो ।
विश्वकपअन्तर्गत बुधबार राति साविक विजेता फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले पराजित गर्दा हर्नान्डेजले एसीएलमा चोट बोकेका थिए । यही चोटका कारण उनी विश्वकपबाट बाहिरिएका थिए ।
हर्नान्डेज चोटका कारण फ्रान्सले गुमाएको पाँचौँ खेलाडी हुन् । विश्वकप सुरु हुनुअघि चोटकै कारण पाउल पोग्बा, एन्गोलो कान्टे, करिम बेन्जेमा, क्रिस्टोफर एन्कुकु विश्वकपबाट बाहिरिएका थिए । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
