Logo
|
Thursday 1st December 2022
Logo

epaper

पूर्व-स्वास्थ्यमन्त्री खगराज अधिकारी कास्की–१ (१) बाट प्रदेश सभा सदस्यमा विजयी



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की–१ (१) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याउनुभएको छ । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री हुनुभइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लड्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्