
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की–१ (१) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याउनुभएको छ । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री हुनुभइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लड्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
