Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर ४ जना कोरोना संक्रमित थपिँदा ३८ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४० जनाको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६३ जना छ भने पछिल्लो २४ घण्टामा ३८ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्