Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर १७५ सक्रिय संक्रमित, ७ जनामा संक्रमण, ३० संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६७७ जनाको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५ जना छ भने पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्