Logo
|
Friday 29th March 2024
Logo

epaper

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २४ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०३ जनाको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५६ जना छ भने पछिल्लो २४ घण्टामा २४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्