Logo
|
Thursday 2nd February 2023
Logo

epaper

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण, १३९ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९८ जनाको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३९ जना छ भने पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्