
जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा बिमला श्रेष्ठ चयन हुनुभएको छ ।
११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कविता सिटौला, महासचिवमा प्रभा गौतम, कोषाध्यक्षमा मन्जु डोटेल, सह सचिवमा साल्पा अमात्य र सह कोषाध्यक्षमा सविना पाठक चयन हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरुमा बरुणा पौडेल, निशा भण्डारी, परिस्मा ताम्राकार र सविता श्रेष्ठ चयन हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
