
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ । ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नारासहित नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
नेपालमा अझै पनि महिनावारीका समयमा प्रभावकारी र सुरक्षित ढंगले प्याड प्रयोग नगर्दा धेरै महिलामा स्वास्थ्य समस्या हुँदै आएको छ । तथ्यांकअनुसार नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै सुरक्षित तवरले महिनावारी प्याड प्रयोग गर्ने गरेको पाइएको छ ।
कम गुणस्तरको प्याडको प्रयोग, लामोसमय एउटै प्याडको प्रयोग वा पुराना घरायसी कपडाको निरन्तर प्रयोग असुक्षित हुने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।
नेपालमा प्याड निःशुल्क गर्नुपर्ने माग बेलाबेलामा उठ्ने गरेको भए पनि सरकारले बेवास्ता गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
