Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चिकित्सकको लाइसेन्स परीक्षा आगामी माघ १२ देखि १४ सम्म हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघको दोस्रो साता हुने भएको छ। काउन्सिलले आगामी आगामी १२ देखि १४ माघसम्म परीक्षा तालिका तोकेको छ।

परीक्षामा सहभागी हुन चाहनले आगामी २७ मंसिर देखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन्। यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्