Logo
|
Wednesday 24th April 2024
Logo

epaper

माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड



जनस्वास्थ्य सरोकार, काठमाडौं । अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुग्नुभएको छ ।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहनुभएको छ । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्