
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १४३२ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा १६ जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
