Logo
|
Thursday 25th April 2024
Logo

epaper

बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रुपमा रामेश्वर श्रेष्ठले गोपनीयताको शपथ लिनुुभएको छ ।


नेकपा एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि पार्टीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको हो। एमालेबाट तीन, माओवादीबाट तीन र राप्रपाका दुई नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।


एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य, केशव पोखरेल कृषि तथा पशुपंक्षी विकासमन्त्री बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्