Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर १८ जना कोरोनाका सक्रिय संक्रमित, थप ३ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन संक्रमित थपिएका छन् । दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर तीनजना नै कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्