
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
उहाँ पार्टी कार्यालय जाँदै गर्दा आफैँले गाडी हाँकिरहेको अवस्थामा बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।
बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य सामान्य रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
