देशभर एकजना कोरोना संक्रमित थपिँदा तीनजना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोभिड १९ संक्रमित थपिएका छन् ।
एक हजार १६१ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।
आज तीनजना संक्रमणमुक्त भएका छन् ।