Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. उप्रेतीद्धारा पदबाट राजीनामा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले मंगलबार स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाउनुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

पूर्व स्वास्थ्य सचिव समेत रहनुभएका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्