
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको तीन लाख ४५ हजार ६०० डोज फाइजर खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत् उपलब्ध सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो ।
स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार उक्त खोप १२ वर्षमाथिका र दुई डोज खोप पूरा गरेका नागरिकलाई बुस्टरका रुपमा लगाइने छ । यसअघि सात लाख डोज फाइजर खोप नेपाल आइसकेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
