नेपाल मेडिकल काउन्सिलद्धारा २०७७ वैशाख यता गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले २०७७ वैशाख यता गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा भएको व्यवस्था बमोजिम सार्वजनिक सरोकारका विषयहरू समेटी २०७७ बैसाख देखि २०७९ फागुनसम्म काउन्सिलको पूर्णबैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
यस्ता छन् निर्णयहरु
2079.11.07-NMC-fullhouse-GENERAL-decisions-since-2077.01.17-1