नेभिगेशन

चिकित्सा शिक्षा आयोगद्वारा बीडीएसको नतिजा प्रकाशित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले फागुन २५ गते लिएको बीडीएसको एकीकृत परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगले स्नातक तह अन्तर्गतको उक्त परीक्षाफल बिहीबार साँझ प्रकाशित गरेको हो ।

बीडीएसको एकीकृत परीक्षामा सहभागी ५ हजार १४ जना परीक्षार्थी मध्ये २४६३ जना उतीर्ण भएका छन् । पहिलो वरियतामा नाम रहने विद्यार्थीले २०० पूर्णाकंमा १७२ ल्याएका छन् । आयोगले ५५. ७५ अंक प्राप्त गर्नेसम्मलाई उतीर्ण गराइएको जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट