
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाको नतिजा प्रकाशन गरेको छ । काउन्सिलले प्रवीणता प्रमाणपत्र तह (पिसिएल) र बिएस्ससी नर्सिङ तर्फको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
नतिजा अनुसार पिसिएल तर्फ जम्मा २६ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै बिएस्सी तर्फ ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन्।
पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए भने बिएस्सी नर्सिङ तर्फ ३७७ जना परीक्षामा सहभागी भएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
