Logo
|
Sunday 16th June 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगद्धारा बिएएमएस, बिएनएस, बि फार्म लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले गत साता लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिरहेको छ। आयोगले विभिन्न विषयको नतिजा क्रमश प्रकाशित गरेको हो।

शनिबार साँझ आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा प्रकाशित गरेको छ।

Download-4

प्रतिक्रिया दिनुहोस्