
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ ।
युनियनले प्रतिष्ठानमा रिक्त पदाधिकारी नियुक्त गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।
पदाधिकारीहरु नियुक्ति गर्दा प्रतिष्ठान सेवाका प्रध्यापकहरु मध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारीहरु मध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्ति गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
