
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा १५ वटा डायलाइसिस् मेसिन सहितको अत्याधुनिक डायलाइसिस् कक्षको स्थापना गरिएको छ ।
सिद्धार्थ बैंकले डायलाइसिस् कक्ष स्थापनाका लागि राउन्ड टेबल नेपालसँग गरेको सम्झौता अनुरुप उक्त डायलाइसिस् कक्ष स्थापना भएको हो । सम्झौता अनुसार सिद्धार्थ बैंकले डायलाइसिस् कक्ष स्थापनाका लागि ५५ लाख नगद प्रदान गरेको थियो ।
१५ वटा डायलाइसिस् मेसिन सहित उक्त कक्ष निर्माण गरिएको अस्पताल प्रशासनले जनाएको छ । २ वटा इमर्जेन्सी डायलाइसिस र एउटा एचआईभी, हेपाटाइटीस बी र हेपाटाइटीस सीबाट संक्रमित मिर्गौला रोगीहरुको डायलायसिसका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
