
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट बिहीबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनाको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ । त्यस्तै १११ संक्रमित थपिएका छन् । १ हजार ४० जनाको पीसीआर परीक्षणबाट ७८ तथा १ हजार ४७७ जनाको एन्टिजेन परीक्षणबाट ३३ संक्रमित थपिएका हुन् ।
हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट बढेर ३७८ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा १८ जना संस्थागत आइसोलेसनमा, ६ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
६० जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या १३ हजार ९८७ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
