Logo
|
Thursday 30th May 2024
Logo

epaper

९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाउने

स्वदेशमा औषधिजन्य स्वास्थ्य सामाग्री उत्पादन गर्न वित्तिय सुविधा उपलब्ध गराइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले ९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाउने नीति अघि सारेको छ ।

औषधिजन्य तथा स्वास्थ्यजन्य सामाग्रीहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन बित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्