Logo
|
Friday 29th March 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८० र एन्टिजेनबाट ५६० नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।

४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्