
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३८ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि संक्रमण फेला नपरेको हो । यसबीचमा ३ जना संक्रमुक्त भएका छन् भने ६ हजार ४६४ जनाले कोरोना खोप लगाएका छन् ।
आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर जम्मा ११ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
