Logo
|
Saturday 13th April 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको सेवा ३ दिन बन्द हुने



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सेवा ३ दिनका लागि बन्द हुने भएको छ ।

सर्भर स्नानान्तरण तथा अद्यावधिक गर्नका लागि तीन दिनका लागि सेवा बन्द गर्न लागिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारले जानकरी दिनुभयो ।

उहाँका अनुसार असार २९,३० र ३१ गतेसम्म काउन्सिलको नियमित सेवा बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्