आज विश्व हेपाटाइटिस दिवस २०२३ । हरेक वर्ष जुलाई २८ मा यो दिवस मनाउने गरिएको छ । यस वर्ष ‘वान लाइफ, वान लिभर’ अर्थात ‘एक जीवन एक कलेजो’ भन्ने मुल नाराका साथ यो दिवस मनाइँदै छ ।

हेपाटाइटिस मूलतः कलेजोको रोग हो । जुन भाइरल संक्रमणका कारणले हुन्छ । यो रोगमा कलेजो सुन्निने गर्छ । हेपाटाइटिसमा ए, बी, सी, डी र ई गरी ५ प्रकारका भाइरस हुन्छन् । यी पाँच भाइरसलाई गम्भीरतापूर्वक लिनुपर्छ किनभने यिनीहरूको कारणले हेपाटाइटिस महामारी बन्दै गएको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि वर्षेनी बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, पश्चिमी प्रशान्त क्षेत्रमा, अनुमानित ११ करोड ६० लाख मानिस हेपाटाइटिस बी र १ करोड हेपाटाइटिस सी सँग बाँचिरहेका छन् । यस क्षेत्रमा लिभर सिरोसिस, लिभर क्यान्सर र भाइरल हेपाटाइटिसका कारण हुने मृत्यु उच्च रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
