Logo
|
Wednesday 29th May 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ डाक्टरको परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा सहभागी २०९ जनामध्ये १०१ जना पास भएका छन् ।

यो ४८.३३ प्रतिशत हो ।


१०३ जना फेल भएका छन्। परीक्षा दिउँसो २ देखि ४ बजेसम्म संचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्