
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको अल्सरको शल्यक्रिया गरिएको छ ।
आन्द्राबाट ब्लिडिड भएको पहिचान भएपछि ललितपुरको मेडिसिटी हस्पिटलमा उहाँको शल्यक्रिया गरिएको हो ।
७४ वर्षीय सिंह लामो समयदेखि अल्सर समस्याबाट पीडित हुनुहुन्थ्यो । हाल उहाँ अव्जर्भेसनमा हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
