Logo
|
Saturday 13th April 2024
Logo

epaper

काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको अल्सरको शल्यक्रिया



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको अल्सरको शल्यक्रिया गरिएको छ ।

आन्द्राबाट ब्लिडिड भएको पहिचान भएपछि ललितपुरको मेडिसिटी हस्पिटलमा उहाँको शल्यक्रिया गरिएको हो ।

७४ वर्षीय सिंह लामो समयदेखि अल्सर समस्याबाट पीडित हुनुहुन्थ्यो । हाल उहाँ अव्जर्भेसनमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्