जनस्वास्थ्य सरोकार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरलाई मोवाइल एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको मोवाइल एम्बुलेन्स फिर्ता गरेको हो ।

रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गतेदेखि टोलटोलमा पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई स्वास्थ्य उपचार सेवा दिने भनेर सिएमएसबाट सो एम्बुलेन्स लिइएको थियो ।
तर गैरकानुनी रुपमा रंग र एम्बुलेन्स लेखेको मेटाएको भनेर विवादमा तानिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
