Logo
|
Thursday 30th May 2024
Logo

epaper

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्धारा कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरलाई मोवाइल एम्बुलेन्स फिर्ता



जनस्वास्थ्य सरोकार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरलाई मोवाइल एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको मोवाइल एम्बुलेन्स फिर्ता गरेको हो ।

रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गतेदेखि टोलटोलमा पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई स्वास्थ्य उपचार सेवा दिने भनेर सिएमएसबाट सो एम्बुलेन्स लिइएको थियो ।

तर गैरकानुनी रुपमा रंग र एम्बुलेन्स लेखेको मेटाएको भनेर विवादमा तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्