Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पिसिएल नर्सिङ, बीएमए र बीएस्सी नर्सिङको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको पिसिएल नर्सिङ, बीएमए र बीएस्सी नर्सिङको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कुल ६ हजार १० जना परीक्षार्थी सहभागी सो परीक्षामा पीसीएल नर्सिङ तर्फ ७८.७६ प्रतिशत, बीएमएस तर्फ ९३ प्रतिशत र बीएस्सी नर्सिङ तर्फ ७९.६ प्रतिशत उत्तीर्ण भएका छन् ।

सो मा परीक्षामा मर्यादाविपरित कार्य गर्ने ७ जनालाई निस्कासन गरिएको र १२ जना माथी कारवाही भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्