जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको पिसिएल नर्सिङ, बीएमए र बीएस्सी नर्सिङको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कुल ६ हजार १० जना परीक्षार्थी सहभागी सो परीक्षामा पीसीएल नर्सिङ तर्फ ७८.७६ प्रतिशत, बीएमएस तर्फ ९३ प्रतिशत र बीएस्सी नर्सिङ तर्फ ७९.६ प्रतिशत उत्तीर्ण भएका छन् ।
सो मा परीक्षामा मर्यादाविपरित कार्य गर्ने ७ जनालाई निस्कासन गरिएको र १२ जना माथी कारवाही भएको उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
