जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगले आवेदन माग गरेको छ । भदौमा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीको कार्यकाल सकिन लाग्दै गर्दा सरकारले नयाँ उपाध्यक्षका लागि लोकसेवा आयोगमार्फत आवेदन माग गरेको हो । आवेदकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
