Logo
|
Monday 22nd July 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि लोकसेवाले माग्यो आवेदन, कस्तो व्यक्तिले आवेदन दिन सक्छ ? (सूचनासहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगले आवेदन माग गरेको छ । भदौमा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीको कार्यकाल सकिन लाग्दै गर्दा सरकारले नयाँ उपाध्यक्षका लागि लोकसेवा आयोगमार्फत आवेदन माग गरेको हो । आवेदकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्