Logo
|
Tuesday 25th June 2024
Logo

epaper

स्वास्थ्य व्यवसायी परिषदको सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौ हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौमा सञ्चालन हुने भएको छ ।

परिषद्को सोमबार बसेको परीक्षा समितिको बैठकले स्नातकोत्तर तह, स्नातक तह र प्रमाणपत्र तहको नाम दर्ता परीक्षा आगामी भदौ १५ देखि २० गते सम्म सञ्चालन निर्णय गरेको हो ।

परिषद्ले परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्र र यसबारेका अन्य जानकारी पछि वेवसाइट तथा फेसबुकबाट जानकारी गराउने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्