चिकित्सा शिक्षा आयोगद्धारा सीटीईभीटी अन्तर्गतका १९६ वटा कलेजको सिट निर्धारण, कुन कलेजलाई कति सिट ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगद्धारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
बिहीबार बसेको आयोगको कार्यकारी समितिको बैठकले सीटीईभीटी अन्तर्गतका पिसिएल नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयका लागि सिट निर्धारण गरेको हो ।
हेरौँ कुन कलेजले कति सिट पाए ?
ctevt-सिट_निर्धारण_सम्वन्धी_चिठ्ठी-1