
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता कौशल मिश्रा नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै डा. मिश्रालाई महानिर्देशकमा नियुक्त गर्नुभएको हो ।
डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव हुनुहुन्थ्यो । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह हुुनुहुन्थ्यो । डा. सिंहलाई मन्त्रालय तानिएको छ ।
यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई नियुक्त गरिएको छ । यसअघिका निर्देशक डा. युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
