Logo
|
Friday 19th July 2024
Logo

epaper

पूर्व युवराज पारस शाह मुटुको समस्याका कारण हस्पिटल भर्ना, राजपरिवारका सदस्य पुगे ह्याम्स हस्पिटल



जनस्वास्थ्य सरोकार, काठमाडौं । एक्कासी छाति दुख्न थालेपछि पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ । अहिलेसम्म पारस खतरामुक्त रहेको बताउँदै उपचारमा संलग्न एक चिकित्सकले भन्नुभएको छ गम्भीर समस्या देखएको छैन । संभावित सबै परीक्षण पश्चात् भोलि डिस्चार्ज गर्न सकिन्छ । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल र युवराज्ञी अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्