जनस्वास्थ्य सरोकार, काठमाडौं । एक्कासी छाति दुख्न थालेपछि पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ । अहिलेसम्म पारस खतरामुक्त रहेको बताउँदै उपचारमा संलग्न एक चिकित्सकले भन्नुभएको छ गम्भीर समस्या देखएको छैन । संभावित सबै परीक्षण पश्चात् भोलि डिस्चार्ज गर्न सकिन्छ । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल र युवराज्ञी अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
