Logo
|
Thursday 30th May 2024
Logo

epaper

चिकित्सा शिक्षा स्नातक तहको एकीकृति प्रवेश परीक्षा आगामी कात्तिक १८ गतेदेखि २२ गतेसम्म हुने (पूर्ण जानकारीसहित)

भदौ १७ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिने



जनस्वास्थ्य सरोकार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृति प्रवेश परीक्षा आगामी कात्तिक १८ गतेदेखि२२ गतेसम्म लिने भएको छ । सो परीक्षा दिन इच्छुक विद्यार्थीहरुले भदौ १७ गतेदेखि असोज १४ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछन् । एमबिबिएस, बिडिएस, बिपिएच, बिएएमएस विएस्सी नर्सिङसहित १४ वटा विषयमा एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाइएको हो ।

chiktsa-skhikshya-aayog

प्रतिक्रिया दिनुहोस्