Logo
|
Saturday 27th July 2024
Logo

epaper

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालको सर्जिकल भवनबाट आज विहान साढे दुई बने उनले हाम फालेको सिसिटिभी फुटेजमा देखिएको छ ।

बिरामीको आफन्त हुँ भन्दै अस्पतालमा प्रवेश गरेका उनी अन्दाजी ४० वर्षको रहेको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार पहिचान नखुलिसकेका ती पुरुषको शव बेवारिसे अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्