Logo
|
Wednesday 29th May 2024
Logo

epaper

डेंगु संक्रमणः काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान उहाँको निधन भएको हो । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँनेपाली कांग्रेस काठमाडौं —७ का क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।

मुकुन्द रिजाल

प्रतिक्रिया दिनुहोस्