Logo
|
Wednesday 29th May 2024
Logo

epaper

मन्त्री परिषद् बैठकको निर्णयःचिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा कांग्रेस समर्थित डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

सिंहदरवारमा आज बसेको मन्त्री परिषद्को वैठकले आयोगको उपाध्यक्षमा डा. झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्षका लागि डा. झासहित पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र र निवर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्