
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. प्रकाश बुढाथोकी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्तामा नियुक्त गर्नुभएको हो ।
एघारौँ तहका डा. बुढाथोकी अहिले पनि केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट पदमा कार्यरत हुनुहुन्छ ।
डा. बुढाथोकीले मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको सुनेपनि पत्र भने पाइनसकेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
